Englishनेपाली

चित्र

(chitr citra)
नाम

अर्थ

नाम
  1. कोरेर वा रङ्ग लगाएर बनाइएको तस्बिर।
  2. ना॰ [सं॰] १. तसबिर; फोटो; छापा; चित्रपट; प्रतिमा; छवि । २. चम्किने गहना । ३. असाधारण छवि; तेजिलो वस्तु । ४. आश्चर्य । ५. एक
  3. प्रकारको कुष्ठ रोग । ~ कला— ना॰ हातले चित्र कोर्ने कला; कागज, कपडा आदिमा

अंग्रेजीमा अर्थ

नाम
  1. a picture; a drawing
  2. picture, drawing
  3. figure, design

उदाहरण

उसले पहाडको चित्र बनायो।He drew a picture of a mountain.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।