टीका
(tika)
नाम
अर्थ
नाम
- निधारमा लगाइने एक प्रकारको वस्तु
अंग्रेजीमा अर्थ
नाम
- tilak; a mark or symbol worn on one's forehead.
- Vijayadashami
उदाहरण
तिम्रो निधारमा लगाएको टीका त कस्तो राम्रो रहेछ