टिकट
(tikat)
नाम
अर्थ
नाम
- यात्रा वा प्रवेशका लागि किनिने कागज।
- हुलाकबाट चिठी पठाउँदा खाममा टाँसिने सरकारद्वारा प्रकाशित फोटो, चित्र आदि भएको विभिन्न मूल्यका कागजको टुक्रा
- कुनै ठाउँमा प्रवेश गर्नको लागि आवश्यक शुल्क तिरेपछि त्यसको प्रमाण स्वरुप दिने कागजको सानो टुक्रा वा कार्ड
अंग्रेजीमा अर्थ
नाम
- a ticket
- ticket
उदाहरण
बसको टिकट पहिले नै काट्नुपर्छ।The bus ticket should be booked in advance.