Englishनेपाली

उड्कनु

(udkanu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु । २. आफूबाट भए–गरेका कामकुरा बारम्बार दोहोऱ्याउनु । ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने–नचाहिने कुरा गरेर बाझ्नु । ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भूस वा खरानी दलेर सफा गर्नु । > उड्काइ— ना॰ उड्कने

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to repeat
  2. to backbite

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।