उडुवा
(uduva)
नाम
अर्थ
नाम
- वि॰ [उड्+उवो १. उड्ने स्वभावको । २. बेप्रमाणको; आधारहीन; उडन्ता । ३. चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची । ~ भ्यागुतो— ना॰ सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औँलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा–गाँठा परेको, रूखमा बस्ने र एक रूखबाट अर्को रूखमा हात–खुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूह
अंग्रेजीमा अर्थ
नाम
- rumoured
- flying
- spendthrift
- extravagant