Englishनेपाली

उमेर

(umer)
नाम

अर्थ

नाम
  1. ना॰ [अ॰ उम्रे १. आ६नो जन्मदेखि वर्तमान अवस्था– सम्मको समयको योग । २. जीवनको कुनै पनि अवस्था (बाल्य– काल, यौवन, वार्धक्य इ॰) । ३. तरुणावस्था; बैँस । — दार— वि॰ १. पाको उमेरको; हुर्किएको । २.तन्नेरी; बैँसालु । — दारी— ना॰ १. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो । वि॰ २. भर्खरको उमेरको; पट्ठो

अंग्रेजीमा अर्थ

नाम
  1. age
  2. youth

उदाहरण

तपाईंको उमेर कति भयो?

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।