Englishनेपाली

उठान

(uthan)
नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ उत्थाने थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान । ~ पठान— ना॰ उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शयया आदि दान दिने काम । ~ बैठान— ना॰ आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो

अंग्रेजीमा अर्थ

नाम
  1. commencement
  2. beginning

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।