उठान
(uthan)
noun
Meaning in English
noun
- commencement
- beginning
Meaning in Nepali
noun
- ना॰ [सं॰ उत्थाने थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान । ~ पठान— ना॰ उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शयया आदि दान दिने काम । ~ बैठान— ना॰ आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो