Englishनेपाली

उठ्नु

(uthnu)
क्रियापद

अर्थ

क्रियापद
  1. बसेको वा सुतेको अवस्थाबाट खडा हुने काम।
  2. अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to get up; to wake up
  2. to be a candidate
  3. to rise to stand
  4. to stand up

उदाहरण

बिहान छ बजे उठ्छु।I get up at six in the morning.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।