उठ्नु
(uthnu)
verb
Meaning in English
verb
- to get up; to wake up
- to be a candidate
- to rise to stand
- to stand up
Meaning in Nepali
verb
- बसेको वा सुतेको अवस्थाबाट खडा हुने काम।
- अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु
Examples
बिहान छ बजे उठ्छु।I get up at six in the morning.