उत्तीर्ण
(uttirn)
नाम
अर्थ
नाम
- वि॰ [सं॰] १. कुनै परीक्षा दिएर पास भएको; सफल । २. झैझमेलाबाट पार भएको; समस्याबाट उम्केको । ३. उत्रेको; निस्केको । ४. नदी तरेको; पार भएको । > उत्तीर्णाङ्क— ना॰ विद्यार्थीले खास पाठ्यांश वा पत्रमा सफलता हासिल गर्नका
अंग्रेजीमा अर्थ
नाम
- written
- inscribed