अभियुक्त
(abhiyukt)
nounadjective
Meaning in English
noun
- culprit
Meaning in Nepali
noun
- अपराधमा दोषीको अभियोग लगाइएको व्यक्ति
adjective
- कुनै पनि कसुर गरेको भनि आशका गरि प्रहरिले पक्राउ गरि हिरासतमा राखेको व्यक्ति
- परिभाषाः
- कुनै पनि कसुर गरेको शंका गरि प्रहरिले अनुस्ण्धानको लागि हिरासत कक्षमा राखेको व्यक्तिलाई अभियुक्त भनिन्छ । उक्त व्यक्तिहरु दोषि भने नहुन पनि सक्दछन। तर तत्काल अनुसन्धान प्रक्रियाको लागि मात्र हिरासत कक्षमा राखिएको हुन्छ त्यस्ता व्यक्तिलाई अभियुक्त भनिन्छ
Examples
विभिन्न अपराधका अभियुक्तहरूलाई प्रहरीले नियन्त्रणमा लिने गर्दछ
हिन्दी: