अबोध
(abodh)
adjectivenoun
Meaning in English
adjective
- innocent
- disabled
Meaning in Nepali
adjective
- कुरा नबुझ्ने
- स्पष्टसँग नबुझिने
noun
- कुरा बुझ्न नसक्ने व्यक्ति
Examples
१. पाँचवर्षभन्दा मुनिका बालबालिकाहरू अबोध हुन्छन्
1. अबोधहरूलाई जिज्ञासाको विषय हुन सक्थ्यो