अपाङ्ग
(apangg)
noun
Meaning in English
noun
- disabled
Meaning in Nepali
noun
- शरीरका अङ्गहरू जस्तै हात, खुट्टा, नाक, कान आदिमध्ये कुनै एक वा एक भन्दा बढी अङ्गले राम्रोसँग काम दिने नसक्ने भएको व्यक्ति
Examples
1. मेरा दुवै खुट्टाहरू कटक्कै छिने र अब म अपाङ्ग बनेँ