अधिवक्ता
(adhivakta)
noun
Meaning in English
noun
- Advocate
Meaning in Nepali
noun
- अदालतमा वादी वा प्रतिवादीका तर्फबाट बहस गर्ने कानूनी विशषज्ञ
Examples
१. सम्पत्तिलाई वैध बनाउन सक्ने स्पष्ट आधार नदेखिएको मुद्दामा संलग्न अधिवक्ताहरू बताउँछन्