वकालत
(vakalat)
noun
Meaning in English
noun
- advocate
Meaning in Nepali
noun
- आफ्नो पक्षमा तथ्य, प्रमाण र तर्क दिने काम; बहस
Examples
१. राफ्टिङको पनि आचारसंहिता हुनुपर्छ भन्ने कुराको वकालत गर्छन् उनी