अध्यक्ष
(adhyaksh adhyaksa)
noun
Meaning in English
noun
- Chairperson
- chairman, head, chief, president
Meaning in Nepali
noun
- कुनै संघ सङ्गठनको प्रमुख व्यक्ति
- गाउँ विकास समितिको प्रमुख
Examples
१. बार एसोसिएसनका अध्यक्ष सिन्धुनाथ प्याकुरेल हुन |