अध्ययन
(adhyayan)
noun
Meaning in English
noun
- Learn
- Study
Meaning in Nepali
noun
- स्कुल, कलेज आदि संस्थामा भर्ना भएर सिक्ने काम
- पढ्ने काम
- खोज, अनुसन्धान वा विश्लेशण गर्ने काम
Examples
कक्षा पाँचमा उत्कृष्ट अङ्क ल्याउने ३५ जनालाई कक्षा दशसम्म अध्ययन गर्न छात्रवृत्ति दिने