अदुवा
(aduva aduwa)
noun
Meaning in English
noun
- ginger
Meaning in Nepali
noun
- पिरो र बासनादार जरावाला मसला।
- लाम्चा आकारको पात दुईतिर फैलिएको सानो बोटको फेदमा लाग्ने पिरो स्वादको टुसा
Examples
चियामा अदुवा हाल्दा स्वाद बढ्छ।Adding ginger makes tea tastier.