Englishनेपाली

अदुवा

(aduva aduwa)
नाम

अर्थ

नाम
  1. पिरो र बासनादार जरावाला मसला।
  2. लाम्चा आकारको पात दुईतिर फैलिएको सानो बोटको फेदमा लाग्ने पिरो स्वादको टुसा

अंग्रेजीमा अर्थ

नाम
  1. ginger

उदाहरण

चियामा अदुवा हाल्दा स्वाद बढ्छ।Adding ginger makes tea tastier.

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।