अगस्त
(agast agasta)
noun
Meaning in English
noun
- August
Meaning in Nepali
noun
- ना॰ [अङ्॰] ग्रेगोरी पात्रोअनुसार वर्षको आठौँ महिना; त्यसअनुसार साउनको पछिल्लो आधा भाग र भदौको अगिल्लो आधा भागमा पर्ने एकतीसदिने महिना