आज
(aj aja)
adverbindeclinable
Meaning in English
adverb
- today
Meaning in Nepali
adverb
- यो दिन, वर्तमान दिन।
indeclinable
- अव्य॰ [सं॰ अद्ये १. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य । २. वर्तमान समय; हाल । — कल/काल— क्रि॰ वि॰ अचेलभरि; हिजोआज; वर्तमान समयमा
Examples
आज मौसम राम्रो छ।The weather is good today.