आठ
(ath)
numeraladjective
Meaning in English
numeral
- eight
adjective
- eight
Meaning in Nepali
numeral
- सङ्ख्या ८।
adjective
- गन्ती गर्दा सात पछि आउने अंक; ८
Examples
आठ बजे विद्यालय खुल्छ।School opens at eight o'clock.
१. बहुदलीय प्रजातन्त्र आए कै पनि झन्डै आठ वर्ष पूरा हुन लाग्यो