आकस्मिक
(akasmik)
noun
Meaning in English
noun
- unexpected
- casual
- accidental
Meaning in Nepali
noun
- वि॰ [सं॰] अकस्मात् भएको; अचानक भएको वा गरिएको; अपर्झटको (कार्य, दुर्घटना इ॰) । ~ कोष— ना॰ सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष