आकलन
(akalan)
noun
Meaning in English
noun
- accumulation
- estimation
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम । २. गणना गर्ने काम; गन्ती । ३. भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान । > आकलनीय— वि॰ आकलन गर्न योग्य; आकलन गर्न सुहाउँदो