अक्षम
(aksham)
adjective
Meaning in English
adjective
- incapable
- incompetent
- unable
Meaning in Nepali
adjective
- क्षमता नभएको; असफल
Examples
१.उद्योग नाफामा जान त परै जाओस्, आफ्नो सञ्चालन खर्च बेहोर्न समेत अक्षम बन्दै गएको छ