अक्षता
(akshata)
noun
Meaning in English
noun
- unbroken
- rice
- chaste
Meaning in Nepali
noun
- टीका लगाउन वा देवीदेवतालाई चढाउन दही, पानी आदिमा मुछिएको रङ्गिन वा सादा चामल
Examples
१. बिहानै बा, आमाले रातो अक्षताको टीका लगाएर बिदा गर्नुभयो