अक्षर
(akshar)
noun
Meaning in English
noun
- permanent
- letter of alphabet
Meaning in Nepali
noun
- कुनै भाषाको वर्णमालामा भएको एउटा वर्ण
Examples
१.हाल नेपाली वर्णमालामा १३ स्व, १३ सघोष व्यञ्जन , २० अघोष व्यञ्जन र ३ संयुक्त व्यञ्जन गरी जम्मा ४९ अक्षर हरू छन्। हाल नेपाली वर्णमालामा १३ स्व, १३ सघोष व्यञ्जन , २० अघोष व्यञ्जन र ३ संयुक्त व्यञ्जन गरी जम्मा ४९ अक्षर हरू छन्