पत्र
(patr patra)
noun
Meaning in English
noun
- letter, document (in compounds)
- page
- fold, layer
Meaning in Nepali
noun
- व्यक्ति वा संघ संस्थाबाट समाचार वा आफ्ना कुरा आदान प्रदान गर्नका लागि लेखिने चिट्ठी
- किताब, चिठ्ठी, कागज आदिका पानो
- कुनै वस्तु वा चिजको भाग
Examples
क्याम्पसको गेटमा पुग्दा पालेले एउटा पत्र ल्याएर दिन्छ