आक्षेप
(akshep)
noun
Meaning in English
noun
- accusation
- charge
- censure
- reproof
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कसैको कार्य, कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बात । २. निन्दा; तिरस्कार । ३. ६याँक्ने वा हुत्त्याउने काम । ४. भन्ने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार । > आक्षेपक— वि॰ १. आक्षेप लगाउने; दोषारोपण गर्ने । २. ६याँक्ने