खर्च
(kharch)
noun
Meaning in English
noun
- expenditure
- outlay
- charge
- expense
Meaning in Nepali
noun
- ना॰ [फा॰] १. कुनै काम वा वस्तुका निम्ति दिइने वा मासिने रुपियाँपैसा; व्यय
- २. कुनै कार्यका निम्ति उपयोग गरिने वा प्रयोगमा ल्याइने नगद रकम वा जिन्सी माल