अनसन
(anasan)
noun
Meaning in English
noun
- hunger strike
Meaning in Nepali
noun
- भोकै बसेर गरिने एक किसिमको हडताल
Examples
साथीहरुलाई रिहा गर्न भन्दै फागुन २७ गतेदेखि नै पाँच जना बन्दीहरु आमरण अनसनमा बसेका छन्