अन्तरलिङ्गी
(antaralinggi)
noun
Meaning in English
noun
- Intersex
Meaning in Nepali
noun
- पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) हुने व्यक्ति
Examples
संयुक्त राष्ट्र संघले अन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी तथ्यपत्र जारी गरेका छन्