अन्तरवार्ता
(antaravarta)
noun
Meaning in English
noun
- Interview
Meaning in Nepali
noun
- कुनै विषयवस्तुमाथि केन्द्रित भएर गरिने प्रश्नोत्तर
Examples
प्रायः उच्च माविहरू भर्ना गर्दा प्रवेश परीक्षा र अन्तरवार्ता लिने गरेको बताउँछन्