अन्तस्करण
(antaskaran)
noun
Meaning in English
noun
- Intuition
Meaning in Nepali
noun
- मनको भित्री भागमा रहेको सोच; भित्री विचार
Examples
१. पिताजीको गहिरो मायाको स्वरले मेरो अन्तस्करण सलल पग्लियो