अन्तिम
(antim)
adjectivenoun
Meaning in English
adjective
- last; final
Meaning in Nepali
adjective
- सबैभन्दा पछिल्लो।
noun
- वि॰ [सं॰] सबैभन्दा पछिको; पछिल्लो; आखिरमा गरिने (काम, कुरो, प्रयास इ॰) । > अन्तिमेत्थम्— ना॰ कुनै सङ्गठन, कलकारखाना आदिमा कामदार, कर्मचारीहरूले कुनै काम वा माग पूरा गर्ने अन्तिम म्याद दिई त्यस म्यादभित्र काम नभएका खण्डमा अर्को पाइला चाल्ने धम्की दिने काम; अन्तिम चेतावनी; अल्टिमेटम
Examples
यो अन्तिम प्रश्न हो।This is the last question.