अनुच्छेद
(anuchchhed)
noun
Meaning in English
noun
- Paragraph
Meaning in Nepali
noun
- एक वा बढी वाक्यहरूबाट बनेको एउटै प्रसङ्गको खण्ड; वाक्य भन्दा ठूलो एकाइ
Examples
१. लेखको छैटौँ अनुच्छेदले यस कुरालाई झन स्पष्ट पारेको छ