अनिश्चित
(anishchit)
adjective
Meaning in English
adjective
- English: Uncertain
Meaning in Nepali
adjective
- निश्चित नभएको; पक्कापक्की वा टुङ्गो नभएको
Examples
१. अनिश्चित कालका लागि बन्द भनेर रेडियो फलाक्तै थियो