अनुमतिपत्र
(anumatipatr)
noun
Meaning in English
noun
- permit
Meaning in Nepali
noun
- कुनै काम गर्न योग्य व्यक्तिलाई सो काम गर्न कानुनबमोजिम अनुमति प्रदान गरिएको कागज
Examples
1. सुरेन्द्र लम्सालले मोटरसाइकल चलाउने अनुमतिपत्र पाएका छन्