अन्यथा
(anyatha)
nounconjunction
Meaning in English
noun
- otherwise
Meaning in Nepali
noun
- अन्य अवस्था वा स्थिति; अर्कै कुरा
conjunction
- भनिएको कुरा नभएमा; नत्र
Examples
१. सर्वपक्षीय आधारमा समिति बनाएर काम गर्ने हो भने अन्यथा हुने सम्भावना देखिँदैन
१. मुक्तिको पहल जहिले पनि सम्बन्धित पक्षहरूबाट नै हुनुपर्दछ, अन्यथा त्यो प्रभावकारी हुँदैन