किंवा
(kinva)
conjunction
Meaning in English
conjunction
- otherwise
Meaning in Nepali
conjunction
- संयो॰ [सं॰] दुई वा दुईभन्दा वढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय; वा; अथवा । (उदा॰— ज्ञान–विज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठूलो महत्त्व छ ।)