अपगत
(apagat)
noun
Meaning in English
noun
- ill repute
- misdirected
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. ठीक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको । २. मरेको; मृत रू३. नाश भएको; नष्ट । ४. टाढा हटेको । > अपगति— ना॰ १. निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था । २. नराम्रो बाटो लाग्ने काम । ३. हट्ने वा ठाउँ छाड्ने काम । ४. नाश; विनाश