Englishनेपाली

अपगत

(apagat)
नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. ठीक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको । २. मरेको; मृत रू३. नाश भएको; नष्ट । ४. टाढा हटेको । > अपगति— ना॰ १. निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था । २. नराम्रो बाटो लाग्ने काम । ३. हट्ने वा ठाउँ छाड्ने काम । ४. नाश; विनाश

अंग्रेजीमा अर्थ

नाम
  1. ill repute
  2. misdirected

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।