अपक्ष
(apaksh)
noun
Meaning in English
noun
- with out supporter
- with out wings
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष । २. समाजमा अरू कसैसँग मिलजुल गरेर बस्न नसक्ने । ३. पक्ष वा पखेटा नभएको । ४. आडभरोस वा आधार नभएको; निस्सहाय । — पात— वि॰ १. पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित । ना॰ २. पक्षपात नगर्ने वा नगरेको स्थिति; निष्पक्षता