घस्टनु
(ghastanu)
verb
Meaning in English
verb
- to be worn out
- to be spoiled
- to be tattered
Meaning in Nepali
verb
- अ॰ क्रि॰ [सं॰ घृष्ट+नु] १. लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो
- हुनु; थोत्रो हुनु । २. मैलो हुनु । > घस्टाइ— ना॰ घस्टने क्रिया वा प्रक्रिया । घस्टाइनु—
- क॰ क्रि॰ घस्टाउने काम गरिनु । घस्टाउनु— प्रे॰ क्रि॰ घस्टने पार्नु । घस्टिनु— अ॰ क्रि॰