अफ्रिकी
(aphriki)
nounadjective
Meaning in English
noun
- african
Meaning in Nepali
noun
- अफ्रिका महादेशका बासिन्दा
adjective
- अफ्रिका र त्यहाँका बासिन्दाहरूसँग सम्बन्धित
Examples
अफ्रिकीहरुले प्रहरी थाना र गोराहरुको निवासमा आक्रमण गर्न छाडेनन्
कुनै बेला यहाँका मानिसको अफ्रिकी जनजातिसँग कुनै सम्बन्ध रहेको होला