अप्राकृतिक
(aprakritik)
adjective
Meaning in English
adjective
- unnatural
Meaning in Nepali
adjective
- प्रकृतिको विपरित; बनावटी
Examples
१. जुन चिज जत्ति अस्वाभाविक र अप्राकृतिक गतिमा ह्वात्तै फस्टाउंछ त्यो त्यही रफ्तारमा समाप्त भएर जान्छ