अर्थ
(arth artha)
noun
Meaning in English
noun
- Meaning
- Wealth
- Importance
- meaning, purport
Meaning in Nepali
noun
- कुनै शब्दले बुझाउने कुरा हो । चरा
- पैसा वा धनसम्पत्ति
- कुनै कुराको महत्त्व वा मूल्य
Examples
१. धोको शब्दको शाब्दिक अर्थ हो कुनै विषयवस्तु प्रति मनमा उठ्ने प्रबल इच्छा, चाह, अभिलाषा वा धीत हुन आउँछ