अर्को
(arko)
adjectivepronoun
Meaning in English
adjective
- other
- next, another
pronoun
- others
Meaning in Nepali
adjective
- वि॰ [सं॰ अपरक ] १. एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य । २. भिन्न; बेग्लै । ३. कुनै; कोही । ४. पराई; परचक्री । ५. बिरानो