असाध्य
(asadhy)
noun
Meaning in English
noun
- incurable
- Impossible
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने । २. ज्यादा; धेरै; अति । ~ साधन— ना॰ कठिन एवं गाह्रो कार्य सम्पन्न गर्ने वस्तु वा सरसामान